जिम्मेवार नेताले जिम्मेवारी पूरा नगरी थप जिम्मेवारीका लागि पछि लाग्नु हुँदैन : एनपी साउद
विराटनगर । नेपाली काँग्रेसका नेता एनपी साउदले पार्टीको जिम्मेवारीमा रहेका नेताहरूले आफ्नो दायित्व पूरा नगरी थप जिम्मेवारीका लागि पछि लाग्न नहुने बताएका छन्। शनिबार मोरङको विराटनगरमा आयोजित नेपाल भूतपूर्व सैनिक...