अदालतको फैसला प्रजातन्त्र विपरीत भएको अध्यक्ष बिजुक्छेँको आरोप
भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालको संविधानमा अदालतबाट प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान नभएको बताएका छन्। समसामयिक राजनीतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले ल्याटिन अमेरिकी छाया अदालतमा...