महिला संघमा १२ जिल्ला अध्यक्ष हटाएपछि संस्थापनइतर आक्रोशित, निर्णय सच्याउन चेतावनी
काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको विवाद चुलिएको छ । महिला सङ्घको अध्यक्ष उषा राउत मिश्रले जिल्ला अध्यक्षहरू मनोनीत गरेपछि अर्को पक्षले विरोध गरेको छ । संस्थापनइतर...