मिडिया काउन्सिल विधेयक पारित
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक-२०८०’ पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल...