नेपाल मुस्लिम संघले काँग्रेस केन्द्रीय कार्यालयमा धर्ना सुरु गर्यो
काठमाडौँ । नेपाली काँग्रेसमा आबद्ध नेपाल मुस्लिम संघले पार्टीको आगामी महाधिवेशनमा आफ्ना समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिन सुरु गरेको छ । संघका सभापति...