कामदारको मेडिकल गर्न देशैपिच्छे सिन्डिकेट : मेडिकल व्यवसायी संघ
काठमाडौँ । नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण (मेडिकल) गर्ने विषयमा देशैपिच्छे जस्तो सिन्डिकेट भएको बताएको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै संघले दर्ता भएर सञ्चालनमा रहेका...