व्यावसायिक सुरक्षा माग्दै मोबाइल व्यवसायीले बुझाए ७७ जिल्लाका प्रजिअलाई ज्ञापन पत्र
काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले व्यवसायीको समस्या समाधानको माग गर्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापन पत्र बुझाएका छन् । महासंघले पुराना मोबाइल खरिदबिक्री तथा मर्मतका समयमा प्रहरी...