म्यानमारका बौद्धमार्गीलाई नेपाल भ्रमण निम्तो
काठमाडौँ। म्यानमारको यांगुनमा ‘नेपाल-म्यानमार व्यापार तथा पर्यटन एक्स्पो २०२५’ सकिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार एक्स्पोमार्फत बौद्धमार्गी पर्यटकलाई नेपाल भ्रमणको निम्ता दिइएको छ । नेपाल र म्यानमारबीच ६५औँ कूटनीतिक...