कम्प्युटर सहायकदेखि सह प्रबन्धक पदमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि आवेदन खुल्ला
काठमाडौँ । नेपाल यातायात तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा मार्फत विभिन्न पदपूर्तिका लागि दरखास्त खुला गरेको छ। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको यस कम्पनीले...