निर्वाचन नजिकिएसँगै बढ्यो सवारी साधन बुकिङ
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै सार्वजनिक यातायातको माग बढेको छ । निर्वाचन आउन एक हप्ता समय बाँकी हुँदा काठमाडौँबाट विभिन्न गन्तव्यमा भोट हाल्न जानेहरूको सङ्ख्या बढेपछि टिकट...