कानूनको खिल्ली उडाउँदै सरुवा आतंक मच्चाएको कर्मचारी संगठनको आरोप
काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुन मिचेर कर्मचारीको सरुवा गरेको आरोप लगाउँदै आपत्ति जनाएको छ। संगठनका अध्यक्ष अम्बादत्त भट्टले आइतबार विज्ञप्ति जारी...