दसैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी, विकल्पबारे छलफल हुँदै
काठमाडौँ । यातायात व्यवसायीहरूले दसैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । बाढीपहिरोका कारण सडक बिग्रिएको र टिकट काटेको समयमा गाडी उपलब्ध गराउन नसक्ने देखिएपछि व्यवसायीहरू अग्रिम टिकट...