राष्ट्र बैंकका प्रतिनिधिसँगै ठूला सहकारीको अनुगमनमा निस्कियो विभाग
काठमाडौँ । सहकारी विभागले नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरूसँग मिलेर आजदेखि ठूला सहकारी संस्थाहरूको अनुगमन सुरु गरेको छ । विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायको संयोजकत्वमा तीनवटा समूहले अनुगमन सुरु गरेको हो ।...