राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब तरलता खिच्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले पछिल्लो समय निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत पछिल्लो...