अब ८ प्रतिशतसम्म खराब कर्जा भएको बैंकमा पनि निक्षेप राख्दे राष्ट्र बैंक
काठमाडौँ । अब नेपाल राष्ट्र बैंकले ८ प्रतिशतसम्म खराब कर्जा भएको बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने भएको छ । यसअघि राष्ट्रबैंकले ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएको बैंक तथा...