राष्ट्र बैंकका नवनियुक्त गभर्नर अधिकारीले आज सपथ लिँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज सपथ लिने भएका छन् । सोमबारको मन्त्रिपरिषदको बैठकले गभर्नरमा नियक्त गरेका अधिकारीले आज पद तथा गोपनीयताको सपथ लिने भएका हुन्...