राष्ट्र बैंकद्वारा लघुवित्तलाई कडाइ गर्दै एकीकृत निर्देशन संशोधन (पुर्णपाठ)
काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरूलाई कडाइ गर्दै एकीकृत निर्देशन, २०७९ संशोधन गरिएको छ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको उक्त निर्देशन संशोधन/परिमार्जन/थप गरेको हो...