अर्थ सचिव मरासिनीद्वारा राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ ग्रहण
काठमाडौँ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ ग्रहण गरेका छन् । सर्वोच्च अदालतमा बिहीवार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनलाई पद तथा गोपनीयताको...