विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा दोब्बर, इन्टरनेट बैङ्किङको सीमा २० लाख
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा दोब्बर गरेको छ । केन्द्रीय बैङ्कले बुधवार भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरूलाई निर्देशन जारी गर्दै कारोबार सीमा दोब्बरले बढाएको हो...