मर्जरमा जाने बैङ्कलाई सीडी रेसियो कार्यान्वयनमा दुई वर्ष छुट
काठमाडौँ । मर्जरमा जाने बैङ्क तथा वित्तीय संस्थाले कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) नेपाल राष्ट्र बैङ्कले तोकेको सीमा नाघेमा उक्त सीमाभित्र ल्याउन २ वर्षको समय पाउने भएका छन् । राष्ट्र बैङ्कले...