छुट्टै कानून नहुँदा नेपाल रेडक्रसको भूमिका र अभियान प्रभावित
काठमाडौँ। नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपालले छुट्टै रेडक्रस कानून नहुँदा नेपालमा विश्वव्यापी संस्थाको भूमिका र अभियान प्रभावित एवं खुम्चिन पुगेको बताएका छन् । उनले रेडक्रस सामान्य गैरसरकारी संस्था...