नेपाल-बंगलादेश ऊर्जा सहसचिव बैठक : संयुक्त लगानीमा जलविद्युत् आयोजना निर्माणको प्रस्ताव
काठमाडौँ । नेपाल र बंगलादेशका सहसचिवस्तरीय बैठकले प्रस्तावित दुई ठूला आयोजनामध्ये एक परियोजनालाई संयुक्त लगानीमा निर्माणका लागि प्रस्ताव गरेको छ । बंगलादेशले सन् २०४० सम्म नेपालबाट कूल नौ हजार मेगावाट...