काँग्रेसनिकट जनजाति महासङ्घको प्रथम महाधिवेशन जेठमा
काठमाडौँ । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशन आगामी जेठमा हुने भएको छ। काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको महासङ्घ केन्द्रीय कार्यसमितिको पाँचौँ पूर्ण...