नेपाल ल क्याम्पसमा स्ववियु चुनाव गर्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौँ । उच्च अदालत पाटनले नेपाल ल क्याम्पसमा स्ववियु चुनाव गर्न अन्तरिम आदेश जारी गरेको छ। स्ववियु चुनाव स्थगित गर्नुपर्ने स्पष्ट र वस्तुनिष्ठ कारण नखुलाइएको देखिएको भन्दै उच्च अदालतले निर्वाचन...