नेपाल वन निगमका सिइओ भट्टराईलाई बर्खास्त गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले नेपाल वन निगमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामेश्वर भट्टराईलाई बर्खास्त गरेको छ । भर्खरै बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई बर्खास्त गर्ने निर्णय गरेको हो । अदालतले ठगी मुद्दामा...