निगमका अध्यक्षको २९ पृष्ठ लामो स्पष्टीकरण, समन्वय अभावले काम गर्न सकिएन
काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । अधिकारीले मन्त्री पाण्डेसमक्ष २९ पृष्ठ लामो स्पष्टीकरण...