निगमलाई जहाज बिक्री प्रस्ताव गर्ने तीनवटै कम्पनी अयोग्य ठहर
काठमाडौँ । दुर्गम क्षेत्रमा उडानका लागि तीनवटा साना जहाज खरिद गर्न नेपाल वायुसेवा निगमद्वारा जारी गरिएको बोलपत्रमा जहाज बिक्री प्रस्ताव गर्ने तीनवटै विदेशी कम्पनी ‘अयोग्य’ ठहरिएका छन् । प्राविधिक मूल्यांकनमा...