निगमको व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्न समिति गठन
काठमाडौँ । नेपाल वायुसेवा निगमको व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्न समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पूर्वगर्भनर दिपेन्द्र बहादुर क्षेत्रीको संयोजकत्वमा शुक्रबार समिति गठन गरिएको हो...