पोखरा विमानस्थलको ‘ग्राउन्ड ह्यान्डिलिङ’ नेपाल एयरलाइन्सले नपाउने
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डिलिङ सेवा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले नपाउने भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले पोखराको ग्राउन्ड ह्यान्डिलिङ आफैंले गर्ने बताएको छ । त्रिभुवन...