पाँच पालिकामा १ सय ९९ विद्युत् प्रसारण लाइनको टावर निर्माण गरिने
तनहुँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)मार्फत तनहुँका पाँच पालिकामा विद्युत् प्रसारण लाइनका लागि एक सय ९९ वटा टावर निर्माण गरिने भएको छ । जिल्लाको व्यास नगरपालिका...