गृहमन्त्री लेखकको दाबी : संविधान संशोधनका लागि दलहरूबीच सहमति कायम गर्छौँ
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि राजनीतिक दलहरूबीच सहमति कायम गर्ने बताएका छन्। बिहीबार भक्तपुरमा नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय परिषद् उद्घाटन गर्दै गृहमन्त्री लेखकले संविधान...