पद्मकन्यामा पहिलो दलित स्ववियु सभापति बन्ने अवसर पूर्णिमाया परियारलाई
काठमाडौँ । आसन्न स्ववियु निर्वाचनमा बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसबाट नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) की पूर्णिमाया परियार सभापतिको उम्मेदवार बनेकी छन्। उनी पद्मकन्यामा पहिलो दलित स्ववियु सभापति उम्मेदवार...