सौगात पौडेल नेविसंघको केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौँ । पर्वत फलेवास नगरपालिकाका सौगात पौडेल नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । अध्यक्ष दुर्जाङ शेर्पाले उनलाई बिहीबार मनोनयनको पत्र प्रदान गरेका छन् । नेविसंघको विधि, विधान...