विद्युत् खपतमार्फत नै समृद्धि : कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपत बढाउनको लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् । आज (बिहीबार) नेपाल विद्युतीय व्यवसायी महासङ्घले आयोजना...