‘सार्वजनिक बिदाले उत्साहित छौँ’
मोरङ । नेपाल विद्युत् परिषद्ले ३०१ औँ पृथ्वी जयन्तीका अवसरमा सरकारले दिएको सार्वजनिक बिदालाई स्वागतयोग्य भएको जनाएको छ। विराटनगरस्थित परिषद्का वरिष्ठ उपाध्यक्ष बल्लभप्रसाद दाहालले गणतन्त्र स्थापना भएसँगै उठाएको केही मुद्दामध्ये...