विद्युत् महशुलबारे प्राधिकरण र उद्योगीलाई आ-आफ्नो प्रमाण १० दिनभित्र बुझाउन आयोगको निर्देशन
काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रंकलाइन विद्युतको महशुल विवाद निरूपण गर्न गठित जाँचबुझ आयोगले सरोकारवालालाई आफ्नो पक्षको प्रमाण पेश गर्न १० दिनको समय दिएको छ। आयोगले आज सूचना जारी गर्दै...