कुलमान घिसिङलाई तत्काल निलम्बन गर्न माग
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्न सरकारसँग माग गरेका छन्। मङ्गलवार प्रतिनिधि सभा बैठकमा विशेष समय...