कारबाही गर्ने चेतावनीसहित दूरसञ्चार र विद्युत् प्राधिकरणबीच आरोप-प्रत्यारोप
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध गरेको आरोप लगाउँदै कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । यससँगै फरक लक्ष्य र उद्देश्यसहित सञ्चालनमा आएका दुई...