कुलमानलाई दोस्रो कार्यकाल नदिनु भ्रष्ट राजनीतिको नमुना : रवीन्द्र मिश्र
काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः दोस्रो कार्यकाल नियुक्ति दिनुपर्ने बताएका छन्। बुधबार ट्वीटरमार्फत संयोजक मिश्रले धेरै अन्तर्राष्ट्रिय संस्थामा २ वर्षको...