पर्सामा विद्युत चोरी गर्ने १७ जना पक्राउ
काठमाडौं । पर्सामा विद्युत चोरी गरेको आरोपमा १७ जना पक्राउ परेका छन् । विद्युतको मुख्य तारमा हुक लगाइ विद्युत चोरी गरेको आरोपमा सखुवाप्रसौनी गाउँपालिकाबाट ९, पटेर्वासुगौली गाउँपालिकाबाट ४, पर्सागढी नगरपालिकाबाट...