विशेष सेवाका कर्मचारीको सजायबारे फरक मत, कर्मचारीले कसुर गर्दा जन्मकैद नै राख्न नहुने !
काठमाडौँ । नेपाल विशेष सेवाका कर्मचारीलाई कसुरअनुसार सजायका बारेमा समितिमा सहभागीले फरक–फरक मत राखेका छन्। राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा आज ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण...