सडक आन्दोलनमा रहेका शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन आग्रह
काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले आन्दोलनरत शिक्षकलाई तत्काल विद्यालय फर्काउन वातावरण बनाउन सरकार र नेपाल शिक्षक महासंघलाई आग्रह गरेको छ। मंगलवार जारी विज्ञप्तिमा महासंघले शिक्षा क्षेत्रको समस्याको समाधान...