सरुवा, बढुवा र अवकाशको अधिकार स्थानीय तहमा लगेको भन्दै शिक्षक सङ्घ-संगठनको आपत्ति
विराटनगर । कोशी प्रदेशका शिक्षक सङ्घ सङ्गठनले शिक्षकको सरुवा, बढुवा र कारबाही स्थानीय तहलाई दिए विद्यालय सञ्चालन हुन नसक्ने दाबी गरेका छन् । कोशी प्रदेशका सामुदायिक विद्यालयका शिक्षकका सङ्घ सङ्गठनले...