प्रधानमन्त्रीसहित शीर्ष नेताको निवासमा संगीतकार संघले देउसी खेल्ने
काठमाडौँ। नेपाल संगीतकार संघले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेताको निवासमा देउसी-भैलो खेल्ने भएको छ । कात्तिक ६, ७ र ८ गते प्रधानमन्त्री निवास बालुवाटार, नेकपा एमालेका अध्यक्ष केपी...