‘जनताको समृद्धिको सपना पूरा हुनेछ’: अध्यक्ष भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ वर्ष सुरु भएसँगै जनताको समृद्धिको सपना पूरा हुने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष भट्टराईले नयाँ...