बाबुराम भट्टराईले भने-जनताले विकल्प नपाएर तीन ठुला दल नै रोजे
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तहको उपनिर्वाचनमा तीन ठुला दल नै एक अर्काको विकल्पको रूपमा देखिएको बताएका छन्। असन्तुष्ट जनताले विकल्प चाहेको...