‘बाबुरामलाई राष्ट्रपति बनाउने भद्र सहमति भएको छ’
काठमाडौँ । नयाँ सरकार गठनको रस्साकस्सीसँगै प्रमुख संवैधानिक पदहरू कसको पोल्टामा पर्ने भन्ने विभिन्न आङ्कलनहरू सुरु भएका छन् । नयाँ सरकारको नेतृत्व कसले गर्छ भन्नेमा नै संवैधानिक पदहरूको बाँडफाँट निर्भर...