ईसीएफको पाँचौँ समीक्षामा आईएमएफसँग सहमति
काठमाडौँ । नेपाल सरकार र अन्तर्राष्ट्रिय मुद्राकोषबीच विस्तारित कर्जा सुविधा (ईसीएफ)अन्तर्गत हुने आर्थिक सुधारको पाँचौँ समीक्षामा कर्मचारीस्तरमा सहमति भएको छ । यससँगै नेपालले आईएमएफसँग लिएको ऋणको पाँचौँ किस्ताबापतको ४ करोड...