राजनीतिमा प्रतिस्पर्धा, विकासमा सहकार्य आवश्यक छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीति र निर्वाचनमा प्रतिस्पर्धा भए पनि मुलुकको विकासमा भने सहकार्य गर्नुपर्ने बताएकी छन् । नेपाल साना तथा घरेलु उद्योग महासङ्घ दाङले...