फुटपाथ व्यवसायीले घेरे महानगरको कार्यालय
काठमाडौँ । फुटपाथ व्यवसायीहरूले काठमाडौँ महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घ बागमती प्रदेश कमिटीको नेतृत्वमा फुटपाथ व्यवसायीले महानगर कार्यालय घेराउ गरेका हुन्। कुनै विकल्प नदिई पूर्व...